दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

Dhanbarsha

धनवर्षा साकोस तेहौ वार्षिक साधारण सभा तथा निर्वाचन २०८०

यस संस्थाको मिति २०८०/०५/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको तेह्रौ वार्षिक साधारण सभा तथा निर्वाचन, निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई अनिवार्य उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ । साधारण सभा हुने साधारण सभा हुने मिती : २०८० असोज १३ गते शनिवार । समय : …

धनवर्षा साकोस तेहौ वार्षिक साधारण सभा तथा निर्वाचन २०८० Read More »

सक्षिप्त वितिय विवरण २०८०- धनवर्षा बचत तथा ऋण सहकारी संस्था लि.

सहकारी विभागको निर्देशननुसार यस संस्थाको २०८० साल श्रावण मसान्त सम्मको सक्षिप्त विवरण देहायबमोजिम भएकोले सम्वन्धित सबै शेयर सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम

बुटवल । धनबर्षा बचत तथा ऋण सहकारी संस्था बुटवलले आफ्नो १३ औ.स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान तथा डष्टबीन हस्तान्त्रण कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकिले बाहिरबाट आयातित सहकारीका कारण बेथिति बढेकाले सजक भएर अगाढी बढ्न आवश्यक रहेको बताए । उनले आर्थिक सम्बृद्धिका …

धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम Read More »

१३ औ स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

यहि मिति २०८० साल श्रावण २०गते संस्थाको १३औं स्थापना दिवसको अवसरमा आयोजित हाजिर जबाफ प्रतियोगिता मा प्रथम ,दृतिय र तृतीय स्थान हासिल गर्नुहुने सम्पुणमा बधाई दिदै उपस्थित सम्पुर्ण मा हार्दिक धन्यवाद ज्ञापन गदछौ ।

१२ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअप

१२ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै नेसनल प्याथ ल्याव संगको सहकार्यमा यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअपको निम्न सुविधाहरु उपलब्ध गराएका छौं । General Health Screening मा निम्न बमोजिमका जाँचहरु गरिन्छ । १. रगतको मात्राको परिक्षण – CBC २. किड्नीको परिक्षण – Serum Urea & Creatinine …

१२ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअप Read More »

धनवर्षा सहकारीको बैकिङ एप गूगल पेले स्टोरेमा- धनवर्षा माेवाईल बैकिङ एप

धनवर्षा सहकारी का सदस्य महानुभाव हरुले धनवर्षा माेवाईल बैकिङ एप नि :शुल्क प्रयोग गरि आफ्नो ब्यालेन्स हेर्न, अन्य सदस्यलाई रकम पठाउन, खाताबाट खानेपानी, बिद्युत, इन्सुरेन्स ,ईनटरनेटकाे विल,आदिको पैसा तिर्न, मोबाइल टपअप गर्न, विविध सुबिधा लिनका लागि कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ | धनवर्षा माेवाईल बैकिङ एपमोन हजुरहज्रुले गूगल प्ले स्टोर (Google play स्टोरे) मा गएर डाउनलोड …

धनवर्षा सहकारीको बैकिङ एप गूगल पेले स्टोरेमा- धनवर्षा माेवाईल बैकिङ एप Read More »

बाहौ वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धमा

संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षको भावि योजना तथा कार्यक्रम सहितको प्रतिवेदन सम्बन्धमा ।  संचालक समितिको तर्फबाट संस्थाका कोषाध्यक्षको आ.व २०७९।८० को अनुमानित आय व्यय प्रतिवेदन सम्बन्धमा ।  लेखा सुपरीवेक्षण समितीको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन सम्बन्धमा । आ.ब २०७८।७९ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने ।  आ.ब २०७९।८० को लागि लेखापरीक्षण नियुक्ति र पारिश्रमिक तोक्ने सम्बन्धमा …

बाहौ वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धमा Read More »

धनबर्षा बचत तथा ऋण सहकारी द्वारा सहकारी शिक्षा सबन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०७७/११/१३ गते नेफ्स्कुनको प्राबिधिक सहयोगमा धनबर्षा बचत तथा ऋण सहकारी द्वारा सहकारी शिक्षा सबन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न |