दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

१२ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअप

१२ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै नेसनल प्याथ ल्याव संगको सहकार्यमा यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअपको निम्न सुविधाहरु उपलब्ध गराएका छौं ।

General Health Screening मा निम्न बमोजिमका जाँचहरु गरिन्छ ।

१. रगतको मात्राको परिक्षण – CBC

२. किड्नीको परिक्षण – Serum Urea & Creatinine

 ३. मधुमेह तथा सुगर रोगको परिक्षण – Blood Glucose

 ४. कलेजोको परिक्षण – SGPT & SGOT

 ५. रगतमा बोसोको मात्राको परिक्षण – Total Cholesterol and    triglceride

६. थाईरोड्को परिक्षण – TSH

७. Routine Urine Examination

८.  Routine Stool Examination

नोटः परिक्षणको कुपन लिन २०७९ असोज ०८ गते साधारण सभाको दिन मात्र पाईने छ। कार्तिक १० गते सम्म नेसनल प्याथ ल्यावमा परिक्षण गर्न सक्नुहुनेछ ।

बुटवल-२, मैनाबगर, रुपन्देही

स्था.: बि.सं.२०६०

email: dhanabarsha123@gmail.com

Leave a Comment