दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

Month: August 2023

धनवर्षा साकोस तेहौ वार्षिक साधारण सभा तथा निर्वाचन २०८०

यस संस्थाको मिति २०८०/०५/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको तेह्रौ वार्षिक साधारण सभा तथा निर्वाचन, निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई अनिवार्य उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ । साधारण सभा हुने साधारण सभा हुने मिती : २०८० असोज १३ गते शनिवार । समय : …

धनवर्षा साकोस तेहौ वार्षिक साधारण सभा तथा निर्वाचन २०८० Read More »

सक्षिप्त वितिय विवरण २०८०- धनवर्षा बचत तथा ऋण सहकारी संस्था लि.

सहकारी विभागको निर्देशननुसार यस संस्थाको २०८० साल श्रावण मसान्त सम्मको सक्षिप्त विवरण देहायबमोजिम भएकोले सम्वन्धित सबै शेयर सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम

बुटवल । धनबर्षा बचत तथा ऋण सहकारी संस्था बुटवलले आफ्नो १३ औ.स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान तथा डष्टबीन हस्तान्त्रण कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकिले बाहिरबाट आयातित सहकारीका कारण बेथिति बढेकाले सजक भएर अगाढी बढ्न आवश्यक रहेको बताए । उनले आर्थिक सम्बृद्धिका …

धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम Read More »

१३ औ स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

यहि मिति २०८० साल श्रावण २०गते संस्थाको १३औं स्थापना दिवसको अवसरमा आयोजित हाजिर जबाफ प्रतियोगिता मा प्रथम ,दृतिय र तृतीय स्थान हासिल गर्नुहुने सम्पुणमा बधाई दिदै उपस्थित सम्पुर्ण मा हार्दिक धन्यवाद ज्ञापन गदछौ ।