यस संस्थाको मिति २०८१/०४/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको चौधौँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरुलाई अनिवार्य उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम हुने
मिती : २०८१ भदौ ०८ गते शनिवार ।
समय : बिहान ११:३० बजे ।
स्थान : सिद्धार्थ कटेज एण्ड रेष्टुरेन्ट, बुटवल – ९, मिलनचोक
सम्पर्क नं : ९८५७०७७७६०, ०७१-५३६३३३

