दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

dhan barsha

चौधौं वार्षिक साधारण सभा सम्बन्धी सुचना २०८१

यस संस्थाको मिति २०८१/०४/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको चौधौँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरुलाई अनिवार्य उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं । कार्यक्रम हुने मिती : २०८१ भदौ ०८ गते शनिवार । समय : बिहान ११:३० बजे । स्थान …

चौधौं वार्षिक साधारण सभा सम्बन्धी सुचना २०८१ Read More »

२०७८ सालको बडादशैं, शुभ दिपावली ,नेपाल संबत ११४२, छठ पर्व को शुभकामना

२०७८ सालको बडादशैं, शुभ दिपावली ,नेपाल संबत ११४२, छठ पर्व लगाएत समस्त नेपाली चाडपर्वहरुको पावन अवसरमा सम्पूर्ण सेयर सदस्यहरुलाई सुख, शान्ती, समृद्धि, सुस्वास्थ्य , दिर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । धन वर्षा बचत तथा ऋण सहकारी लि परिवार

११ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको स्वास्थ्यलाई मध्येनजर यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअप

११ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै नेसनल प्याथ ल्याव संगको सहकार्यमा यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअपको निम्न सुविधाहरु उपलब्ध गराएका छौं । General Health Screening मा निम्न बमोजिमका जाँचहरु गरिन्छ । १. रगतको मात्राको परिक्षण – CBC 2. fancitent of STUT – Serum Urea & …

११ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको स्वास्थ्यलाई मध्येनजर यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअप Read More »

धनवर्षा बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य ज्यूहरु लाई कोरोना बिमा

यस धनवर्षा बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य ज्यूहरु लाई कोरोना बिमा बापत बराबरको चेक भुक्तानी गरियो ।