११ औं साधारण सभाको अवसरमा शेयर सदस्य ज्यहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै नेसनल प्याथ ल्याव संगको सहकार्यमा यातायात खर्च वापतको रकममा एच्छिक रुपमा निःशुल्क होल बढी चेकअपको निम्न सुविधाहरु उपलब्ध गराएका छौं ।
General Health Screening मा निम्न बमोजिमका जाँचहरु गरिन्छ ।
१. रगतको मात्राको परिक्षण – CBC
2. fancitent of STUT – Serum Urea & Creatinine
३. मधुमेह तथा सुगर रोगको परिक्षण – Blood Glucose
४. कलेजोको परिक्षण – SGPT & SGOT
५. रगतमा बोसोको मात्राको परिक्षण – Total Cholesterol and triglceride
६. थाईरोड्को परिक्षण – TSH
७. Routine Urine Examination
८. Routine Stool Examination
नोटः परिक्षणको कुपन लिन २०७८ असोज २२ गते भित्र आउनुहोला, कार्तिक ३० गते सम्म नेसनल प्याथ ल्याव परिक्षण गर्न सक्नुहुनेछ।

