ऋण माग गर्दा आवश्यक पर्ने कागजातहरु
१. ऋण माग गर्ने सदस्यको नागरिकताको फोटोकपि र १ प्रति फोटो | २. धनजमानी दिने व्यक्तिको नागरिकताको फोटोकपि | ३. ऋण मागको लागि सदस्य भएको ३ महिना पुगेको हुनु पर्दछ | ४. धितो ऋणको लागि जग्गाको लालपुर्जा, तिरो तिरेको रसिद. फाइल ट्रेस नक्शा र चौकिल्ला सिफारिस हुनु पर्दछ | ५. हायरपर्चेज ऋण लगानीका लागि लाईसेन्स …


