दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

धनवर्षा साकोस तेहौ वार्षिक साधारण सभा तथा निर्वाचन २०८०

यस संस्थाको मिति २०८०/०५/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको तेह्रौ वार्षिक साधारण सभा तथा निर्वाचन, निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थितिको लागि सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई अनिवार्य उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ ।

साधारण सभा हुने

साधारण सभा हुने
मिती : २०८० असोज १३ गते शनिवार ।
समय : बिहान ११ बजे ।
स्थान : सिद्धार्थ कटेज एण्ड रेष्टुरेन्ट, बुटवल - ०९, मिलनचोक 
सम्पर्क नं : ९८५७०७७७६०, ९८५७०२७७४६, ०७१-५३६३३३
इमेल: dhanabarsha123@gmail.com
वेबसाईट:  www.dhanbarshacoop.com.np

नारायण प्रसाद ज्ञवाली
अध्यक्ष
धनवर्षा साकोस परिवार