- संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षको भावि योजना तथा कार्यक्रम सहितको प्रतिवेदन सम्बन्धमा ।
- संचालक समितिको तर्फबाट संस्थाका कोषाध्यक्षको आ.व २०७९।८० को अनुमानित आय व्यय प्रतिवेदन
- सम्बन्धमा ।
- लेखा सुपरीवेक्षण समितीको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन सम्बन्धमा ।
- आ.ब २०७८।७९ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने ।
- आ.ब २०७९।८० को लागि लेखापरीक्षण नियुक्ति र पारिश्रमिक तोक्ने सम्बन्धमा ।
- आ. ब २०७९।८० देखि ०८३८४ सम्मको पञ्चवर्षिय रणनितिक योजना पारित गर्ने सम्बन्धमा ।
- विनियम, नीति, निर्देशिका, कार्यविधिहरु संसोधन तथा स्वीकृत गर्ने सम्बन्धमा ।
- शेयर लाभांश र कारेवारका आधारमा संरक्षित पूाजी फिर्ता कोष वितरण सम्बन्धमा । • साधारण सभाको निर्णय पुस्तीका हस्ताक्षरका लागि प्रतिनिधी चयन सम्बन्धमा ।
- सहकारी एकीकरण (मर्ज) गर्ने सम्बन्धमा ।
- विविध ।
कार्यक्रम :
मिती : २०७९ असोज ०८ गते शनिवार । समय : बिहान १२ बजे । स्थान : एसियन पाटी प्यालेस, बुटवल-९, इटाभट्टी सम्पर्क नं : ९८५७०७७७६० ,९८५७०२७७४६, ०७१-५३६३३३ नारायण प्रसाद ज्ञवाली अध्यक्ष धनवर्षा साकोस परिवार

