दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com
ऋण

ऋण माग गर्दा आवश्यक पर्ने कागजातहरु

१. ऋण माग गर्ने सदस्यको नागरिकताको फोटोकपि र १ प्रति फोटो |

२. धनजमानी दिने व्यक्तिको नागरिकताको फोटोकपि |

३. ऋण मागको लागि सदस्य भएको ३ महिना पुगेको हुनु पर्दछ |

४. धितो ऋणको लागि जग्गाको लालपुर्जा, तिरो तिरेको रसिद. फाइल ट्रेस नक्शा र चौकिल्ला सिफारिस हुनु पर्दछ |

५. हायरपर्चेज ऋण लगानीका लागि लाईसेन्स अनिबार्य हुनु पर्दछ |

Leave a Comment