- सुत्केरी भेटघाट कार्यक्रम
- पत्थरी अप्रेसन राहत
- किड्नी अप्रेसन राहत
- दुर्घटना उपचार बचत
- शेयर सदस्य मृत्यु राहत विवरण
१. पक्षघात भई असक्त भएमा उपचार खर्च रु.५०००।– दिने ।
२. ठूलो खर्च हुने रोगहरुको शल्यक्रिया गर्नुपरेमा उपचार खर्च बापत ३ महिनालाई रु.५०,०००।– र्निब्याज लगानी गर्ने ।
३. मुटुको भल्भ, ब्रेन सम्बन्धी शल्यक्रिया गर्नु परेमा रु.१०,०००।– आर्थिक सहयोग गर्ने ।
४. मृर्गौला, पित्त पत्थरीको अप्रेशन, टन्सील, फोक्सो, ग्याष्टिक, वाईपास सर्जरी मेरुदण्डको सर्जरी गर्नु परेमा रु.५०००।– आर्थिक सहयोग गर्ने ।
५. सबै क्यान्सरको उपचार बापत रु.१०,०००।– सहयोग गर्ने ।
६. सुत्केरी भत्ता वापत रु.५०००।– उपलब्ध गराइने ।
७. क्रिया खर्च वापत रु.१०,०००।– उपलब्ध गराइने ।

